FAQs Complain Problems

यस कार्यालय तथा मातहतका वडा कार्यालयहरूबाट प्रवाह हुने कुनै सेवा वा कार्य समयमा नै नभई ढिलासुस्ती भएमा वा कुनै गुनासो भएमा प्रमुख प्रशासकीय अधिकृत श्री सुमन कुमार कार्कीलाई (कोठा नं. २०६) भेटी वा निजको मोबाइल नं.९८५५०७६१११मा जानकारी गराई दिनुहुन अनुरोध छ।

User login