FAQs Complain Problems

मिति २०७८।०८।२० गते निजगढ नगरपालिका वडा नं. ४, कछडिया टोल निवासी ७१ बर्षीय श्री अधिकलाल कुमर पूर्ण अशक्त अपाङ्गता रही कार्यालयमा उपस्थित हुन असमर्थ रहनु भएकोले वहाँको घरदैलोमा नै पुगी वहाँलाई "क" वर्गको पूर्ण अशक्त अपाङ्गता परिचयपत्र (रातो कार्ड) प्रदान

User login