FAQs Complain Problems

मिति २०७८।०१।२५ गते देखि निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा अटुट अक्सिजन सपोर्ट सहित १५ शैय्याको कोभिड-१९ आइसोलेशन कक्ष संचालनमा ल्याइएकोमा सो केन्द्रले अनवरतरूपमा सेवा दिएको ४ महिनाको अवधि पूरा भएको छ।