FAQs Complain Problems

निजगढ नगरपालिका कार्यालयमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार , काठमाण्डौ मिति २०७७/०५/०३ गते निर्णय अनुसार यस कार्यलयमा कामकाज गर्न आउनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री सुमन कुमार कार्की मिति २०७७/०५/०७ गते यस कार्यालयमा हाजिर हुनुभयो

User login