FAQs Complain Problems

निजगढ नगरपालिकाको अत्यन्त जरुरि सूचना, औषधी पसल र बिरामी बोक्ने एम्बुलेन्स बाहेक अर्को सुचना प्रकाशन नभएसम्म कोरोना भाईरस रोकथाम र नियन्त्रणको लागि पूर्ण रुपमा बन्द गरी सहयोग गरिदिनुहुन सम्पूर्ण नगरवासीहरुमा निजगढ नगरपालिका हार्दिक अनुरोध गर्दछ

User login