FAQs Complain Problems

नगर कार्यपालिकाको कार्यालय, निजगढद्वारा कोभिड-१९ बाट संक्रमित बिरामीहरूको जीवन रक्षार्थ नि:शुल्करूपमा औषधि उपचार तथा चिकित्सकीय परामर्शका लागि १५ शैय्याको कोभिड-१९ आइसोलेशन कक्ष अनवरतरूपमा सेवा दिएको ४ महिनाको अवधि पूरा भएको छ।

User login