Skip to main content
FAQs
Complain
Problems
English
नेपाली
Search form
Search
X
053540200
info@nijgadhmun.gov.np,nijgadhmun@gmail.com
053540200
Office of Nijgadh Municipality
Government of Nepal
English
नेपाली
Search form
Search
Home
Introduction
Brief Introduction
Organizational Chart
Staff
Ward Profile
Introduction
Program and Project
Reports
eGov services
Notices and Information
Gallery
Contact
सूचनाहरु
सूचना।
कक्षा ५ र ८ अन्तिम परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा।
६८औं सहकारी दिवस मनाउने सम्बन्धमा।
विशेशज्ञ स्वास्थ्य सेवा तथा क्षयरोग स्क्रिनिग शिविर सम्बन्धमा।
दमकलको सम्पर्क नम्बर सम्बन्धी जरुरी सूचना।
अन्तिम नतिजा प्रकाशन गरिएको सूचना।
सुझाव सम्बन्धमा।
वीउ वितरण गर्ने सम्बन्धमा।
लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना।
लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना।
You are here
Home
» Photo Gallery
Photo Gallery
आज मिति २०७७।०९।२७ गते निजगढ नगरपालिकाको जल उपभोक्ता संस्था सम्बन्धी कार्यविधि, २०७७ बमोजिम श्री टिकुलीखोला खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, निजगढ-१० लाई जल उपभोक्ता संस्थाको रूपमा दर्ता गरी सोको दर्ता प्रमाणपत्र हस्तान्तरण गरियो।
आज मिति २०७७।०९।२६ गते निजगढ नगरपालिकाका ९० बर्ष वा सो भन्दा माथि उमेर समूहका आदरणीय जेष्ठ नागरिकहरूलाई सामाजिक दायित्व निर्वहन गर्दै जाडोबाट जोगाउन निजगढ नगरपालिकाद्वारा ब्ल्यांकेट र थर्मस हस्तान्तरण गर्नुका साथै खादा ओढाई सम्मान गरियो।
,
,
,
,
,
,
,
,
,
,
,
,
निजगढ नगरपालिकाको आ.ब. २०७७/०७८ का लागि नदीजन्य पदार्थ उत्खनन् तथा निकासी कार्यका लागि पुन: सीलबन्दी बोलपत्र आव्हान भई श्री हिमानी सप्लायर्स, निजगढ-७, बाराले सबैभन्दा बढी भ्याट बाहेक रू. १६०००००००।- (सोह्र करोड) कबोल गरेको सारभूतरूपमा प्रभावग्राही स्वीकृत
,
,
आज मिति २०७७/०९/१७ गते युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम," समृद्ध राष्ट्र निर्माणका लागि युवाहरुको विचारहरु", जिल्ला स्तरीय लेखन प्रतियोगिता २०७७ सफलता पुर्वक सम्पन्न भयो ।
,
,
,
,
,
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय , रतनपुरका विधार्थी भाइबहिनीहरु संग लैंगिक हिँसा सम्बन्धी कार्यक्रममा
,
,
,
,
,
आज मिति २०७७/०९/०७ गते देखि निजगढ नगरपालिकामा व्यक्तिगत घटना दर्ता डिजिटाईजेशन कार्य शुभारम्भ गरियो
,
,
,
,
,
,
,
आज मिति २०७७/०८/२८ गते निजगढ नगरपालिकाको सहकारी ऐन बमोजिम समुन्नत महिला बहुउद्देशीय सहकारी संस्था , निजगढलाई सीमिति सहकारी संस्थाको रुपमा दर्ता गरी नगर कार्यपालिकाको कार्यालय , निजगढद्वारा दर्ता प्रमाण पत्र हस्तान्तरण गरियो ।
,
,
,
,
मिति २०७७/०८/२५ गते बिहीबार लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन निजगढ नगरपालिकाको महिला जनप्रतिनिधिहरुका साथै विभिन्न संघ संस्थाका महिला प्रतिनिधिहरुका लागि निजगढ नगरपालिका द्वारा लैंगिक हिंसा विरुद्धको अभिमुखीकरण कार्यक्रम आयोजना भयो ।
,
,
,
,
,
,
,
,
,
आज मिति २०७७/०८/२४ गते बुधबार लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत निजगढ नगरपालिकाको कर्मचारीहरुका लागि लैंगिक हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो
,
,
,
आज मिति २०७७/०८ /१५ गते निजगढ अस्पताल (१५ शैया ) शिलान्यास समारोह सम्पन्न
,
,
,
,
,
,
,
,
,
,
,
Pages
« first
‹ previous
…
4
5
6
7
8
9
10
11
12
…
next ›
last »
User login
Username
*
Password
*
Create new account
Request new password
Plan and Project
अा व २०७२।०७३ काे स्विकृत याेजनाहरु
Public Procurement/Tender Notices
वडा नं ८ मा अधुरो पक्की नाला निर्माण र ढलान निर्माणको आशयको सूचना।
वडा नं ७ मा वडाको विभिन्न ठाँउमा नाला तथा एजिङ्ग ग्रावेल निर्माणको आशयको सूचना।
वडा नं ४ मा कालोपत्रे सडक र स्ल्याब ढलान निर्माणको आशयको सूचना।
वडा नं ५ मा जनजागृती सामुदायिक भवनमा फल्स सिलिङ्ग र एजिङ्ग ग्रेवल र ढलान कार्यको आशयको सूचना।
वडा नं ११ सडक निर्माण, नाला र कल्भर्ट को आशयको सूचना।
more
eGov services
लिंकहरु
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
नेपाल सरकारको आधिकारिक पोर्टल
अनलार्इन घटना दर्ता गर्नुहोस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
गृह मन्त्रालय
अनलाईन राजस्व ई- भुक्तानी प्रणाली निजगढ नगरपालिका