निजगढ नगरपालिका द्वारा विनियोजित कार्यक्रम अनुसार आज मिति २०७६/०६/१४ देखि फ्री वाईफाई शहिद चोक र बुद्द चोक स्थित स्थानहरुमा नगर प्रमुख ,उप-प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा संचालन गरियो