FAQs Complain Problems

निजगढ नगरपालिका सह-लेखापाल श्री महादेव अधिकारी ज्युको यहि मिति २०७५/११/२७ गते अल्पआयुमै निधन भएकोले उहाँको मृत आत्माको चिर शान्तिको कामना सहित हार्दिक श्रदान्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समबेदना

User login