FAQs Complain Problems

निजगढ नगरपालिका तेस्रो नगर सभाको दोस्रो बैठकको अवसरमा प्रमुख प्रशासकीय अधिकृत भरतचन्द्र अधिकारी सरको २०७५/१०/१५ गते देखि निजामती सेवा बाट अनिवार्य अवकास प्राप्त हुनु भएकोले निजगढ नगरपालिका का जनप्रतिनिधिहरु बाट भब्य रुपमा बिधाई कार्यक्रम सपन्न भयो

User login